०६ असार २०८३, शनिबार

चीन-युरोप मालवाहक रेल सेवा समृद्ध बन्दै

फागुन २७, २०८०
काठमाडौं
चीन-युरोप मालवाहक रेल सेवा समृद्ध बन्दै

 चीन-युरोप मालवाहक रेल सेवाल समृद्ध बन्दै गएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा  चीन-युरोप रेल यातायात सञ्चालनले नयाँ रेकर्ड कायम गरेको छ।
चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेड (चाइना रेलवे) का अनुसार सन् २०२४ को पहिलो  २ महिनामा चीन-युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९२८ पुगेको छ जुन गत वर्षको तुलनामा ९ प्रतिशतले बढेको देखिएको छ ।
चाइना रेलवेका अनुसार फेब्रुअरीको अन्त्यसम्ममा यसले २५ युरोपेली देशका २१९ शहरमा  सेवा विस्तार गरिसकेको छ। बढ्दो रेल यातायातबाट युरोपेली देशहरूमा चिनियाँ सामग्रीको ढुवानी निकै बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्