०६ साउन २०८३, बुधबार

म्याग्दीको कुहूँ गाउँ

फागुन २८, २०८०
काठमाडौं
म्याग्दीको कुहूँ गाउँ

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ मा अवस्थित सुन्दर कुहूँ गाउँ । मगर समुदायको बाहुल्य रहेको यो गाउँ प्राकृतिक सुन्दरता र अर्गानिक उत्पादनका लागि प्रख्यात छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस

 

कमेन्ट गर्नुहोस्