२४ जेठ २०८३, आइतबार

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

फागुन २८, २०८०
बाजुरा
बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ४ बजेर ५७ मिनेटमा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । 

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । 

नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्