6 shares
भोजपुरको हतुवागढी गाउँपालिकामा बिक्रीका लागि बजार लैजान सडक छेउमा राखिएको नाङ्लो । स्थानीय बजारमा प्रति गोटा २ सयदेखि ४ सय रुपैयाँमा बिक्री हुने गरेको स्थानीयबासीको भनाइ छ । तस्वीर : युवराज विष्ट/रासस