३२ असार २०८३, बिहीबार

एमाले बैतडी अध्यक्षमा विक चयन

फागुन २९, २०८०
बैतडी
एमाले बैतडी अध्यक्षमा विक चयन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन भएका छन्। जिल्लाको पाटनमा आज सम्पन्न नवौँ अधिवेशनबाट उहाँ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 

यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद तथा उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएको नेकपा (एमाले) बैतडीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्