०९ असार २०८३, मंगलबार

चुनपहरामा चट्टान आरोहण

फागुन ३०, २०८०
काठमाडौं
चुनपहरामा चट्टान आरोहण

तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर स्थित चुनपहरामा साहसिक खेल चट्टान आरोहण गर्दै स्वदेशी पर्यटकहरू । यो पहरा चट्टान आरोहणका लागि हबको रूपमा परिचित बनेको छ । तस्बीर : सानेबहादुर नेपाली/रासस

 

salt training

कमेन्ट गर्नुहोस्