०७ असार २०८३, आइतबार

भेरी नदीमा सेनाको गस्ती

चैत १, २०८०
काठमाडौं
भेरी नदीमा सेनाको गस्ती

बोटिङ्गमार्फत् भेरी नदीमा गस्ती गर्दै नेपाली सेनाको टोली । बाँकेको राँझास्थित श्री नं. ४ बाहीनिअड्डा इमामनगर ब्यारेक मातहतमा रहेको कालिबहादुर गणले नदीजन्य प्रकोपबाट पर्न सक्ने असर तथा प्रभावित हुन सक्ने जनसंख्याको आंकलन गरी भेरी नदीमा गस्ती गरेको हो । तस्बिरः रुपनी जीएम/रासस
 

salt training

कमेन्ट गर्नुहोस्