०५ साउन २०८३, मंगलबार

म्याग्दीको चिमखोला गाउँ

चैत ७, २०८०
काठमाडौं
म्याग्दीको चिमखोला गाउँ

परम्परागत ढुङ्गाले छाएको घरहरू रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को चिमखोला गाउँ । चिमखोला थाली नाचको उद्गम थलो हो । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्