१२ असार २०८३, शुक्रबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित चित्तल

चैत १३, २०८०
काठमाडौं
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित चित्तल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएका चित्तल । थोप्ले मृगका नामले पनि चिनिने चित्तल घना सदाबहार वन क्षेत्र र खुल्ला घाँसेमैदानमा पाइने गरेका छन्  । 

null

बाघको मुख्य आहारा प्रजातिका रूपमा चित्तल रहेको छ । निकुञ्जमा चितलसँगै ५८ प्रजातिका स्तनधारी जनावरहरू संरक्षित रहेका छन् । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस

salt training

कमेन्ट गर्नुहोस्