०४ असार २०८३, बिहीबार

आइफोन जस्तो देखिने पेस्तोल, प्रहरी हैरान

कात्तिक २०, २०७४
आइफोन जस्तो देखिने पेस्तोल, प्रहरी हैरान
काठमाडौं–आइफोन जस्तो दखिने एक पेस्तोलका कारण यूरोप प्रहरी समस्यामा परेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीले अमेरिकामा यसको विक्री शुर गरेसँग सजिलैसँग यूरोपमा तस्करी हुने छ । 

पेस्तोलको साइज ९ मिलीमीटर छ र यसलाई सजिजै लुकाउन सकिन्छ । आईफोन जस्तै देखिने यो बन्दुक एक स्विच थिच्ने वित्तिकै पेस्तोल बन्छ ।  पेस्तोलको मूल्य ५३ हजार पर्छ । जुन आइफोन भन्दा सस्तो छ ।

खबरहरुका अनुसार देशमा भएको पहिलो हमलालाई लिएर चिन्ति रहेको बेल्जियम प्रहरले यो पेस्तोल हेर्दा आई फोन भन्दा फरक नदेखिने बताएको छ ।

पेस्तोल बनाउने कम्पनीलले स्मार्टफोन हरेक क्षेत्रमा रहेको र तपाईको पेस्तोल पनि सजिलै त्यस्तै देखिने । जब यो लक हुन्छ त यसलाई सजिलै पत्ता लगाउन मुस्किल हुनेछ ।

पेस्तोलको बिक्री अमेरिकामा अर्को हप्ताबाट शुरु हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्