०६ साउन २०८३, बुधबार

टोपबहादुर रायमाझी अस्पताल भर्ना

चैत १४, २०८०
काठमाडौं
टोपबहादुर रायमाझी अस्पताल भर्ना
फाइल तस्बिर

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

 नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई ‘मिनी हर्ट अट्याक’ भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको हो । 

पारिवारिक स्रोतका अनुसार उनलाई आज बिहान ८ः३० मा अस्पताल लगिएको थियो ।  

चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेशनमा राख्नुपर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्