०५ साउन २०८३, मंगलबार

प्रहरीको प्राविधिकतर्फको एसपीमा लामाको बढुवा सिफारिस

चैत १५, २०८०
काठमाडौं
प्रहरीको प्राविधिकतर्फको एसपीमा लामाको बढुवा सिफारिस

नेपाल प्रहरीको प्राविधिकतर्फको एसपी पदमा डीएसपी कमल लामा बढुवा सिफारिस भएका छन् । 
बढुवा समितिको बुधबारको बैठकले रिक्त रहेको एक पदमा उनलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
कार्यालयले प्रहरी नियमावलीअनुसार सम्बन्धित सबैमा सूचनामार्फत यसबारे जानकारी गराएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्