![गोलभेँडादेखि आलु, प्याज र अनारसम्म : यस्तो छ आज तरकारी र फलफूलको मूल्य [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Kalimati_Tarakari_Bazar_pdtOjTa015.png)
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सानो लोकलको ५०, गोलभेँडा सानो तराईको ६० रुपैयाँ कायम भएको छ ।
यस्तै आलु रातोको ४६, आलु रातोको भारतीयको ४०, काउली स्थानीयको २५, लौकाको ६०, केरा दर्जनको १४०, अनारको २८०, रुख कटहरको १५० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः
