×

NMB BANK
NIC ASIA

पर्सामा नागरिकताको सम्पूर्ण विवरण वडा कार्यालयमा प्रविष्ट गराइने

पर्सा | चैत १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला प्रशासन कार्यालय पर्साले केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा ल्याएको छ । सङ्घीय सरकारको नीतिअनुसार नै कार्यालयले यो सेवा कार्यान्वयनमा ल्याएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुुसालले आजैदेखि केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीको सुरुआत गरेको जानकारी दिए।

Muktinath Bank

‘‘यसअघि नागरिकता सूचना व्यवस्थापन प्रणाली अन्तर्गत जिल्लामा नयाँ नागरिकता तथा प्रतिलिपी लिनेको विवरण अनलाइनमा प्रविष्ट गर्ने गरिन्थ्यो,’’ उनले भने, ‘‘अबदेखि वडा कार्यालयले नागरिकको सिफारिस दिँदा नै केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा नागरिकता बनाउन चाहनेको सम्पूर्ण विवरण अनलाइनबाटै प्रविष्ट गर्नुपर्नेछ।’’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले केन्द्रीय नागरिक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गराउने विवरणको विषयमा पर्सामा रहेका सबै स्थानीय तहका वडा कार्यालयलाई अभिमुखीकरण कार्यक्रम गर्ने तयारी गरिरहेका बताए । वडा कार्यालयले  नागरिकता सम्बन्धित प्रविष्ट गरेका विवरण रुजु गरेर जिल्ला प्रशासनले नयाँ नागरिकता जारी गर्न छिटोछरितो हुने प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए । 
 ‘‘यसले एकातर्फ जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रुपमा अनलाइन प्रविष्ट गराउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । अर्काेतर्फ जिल्लामा हुने भीड पनि न्यूनीकरण गर्नेछ,” उनले भने, ‘‘सो सेवा लागू भएसँगै सेवाग्राहीले पहिलाभन्दा सहज ढङ्गले नागरिकता प्राप्त गर्न सक्नेछन् ।’’


Advertisment
Nabil box
Kumari

 यसअघि वडा कार्यालयले नागरिकता बनाउने सेवाग्राहीको आवश्यक कागजी प्रक्रिया पुरा गरेर जिल्ला प्रशासन कार्यालयमा ‘म्यानुअल’ रुपमा नै सिफारिस गर्ने गर्दथे ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x