0 shares
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट गाउँको बगरफाँट सामुदायिक वनमा भएको आगलागी । गत मङ्गलबार दिउँसोदेखि लागेको आगो निभाउन नसक्दा सयौं हेक्टर जङ्गल सखाप भएको छ । तस्बिर: ध्रुवसागर शर्मा/रासस