१४ असार २०८३, आइतबार

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

चैत २३, २०८०
बर्दिया
२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने ५७  वर्षीय साहिल अहमद मनिहारलाई  शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

साहिलले ती महिलालाई बिहीबार राती जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्