२६ जेठ २०८३, मंगलबार

काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ? [सूचीसहित]

चैत २४, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको कति छ भाउ ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र गोलभेँडा सानो लोकलको ५० रुपैयाँ कायम भएको छ । 

यसैगरी गोलभेँडा सानो टनेलको ९५, आलु रातोको ४५, काउली स्थानीयको ३५, लौकाको ६०, तामाको १०० रुपैयाँ कायम भएको छ । 
यसैगरी मौसमको १५०, जुनारको २८०, केरा दर्जनको १४० रुपैयाँ कायम भएको समितिले जनाएको छ । 
मूल्यसूची विस्तृतमा
null

salt training

कमेन्ट गर्नुहोस्