81 shares
अर्घाखाँचीको सन्धिखर्क ११ मा रहेको ‘रक गार्डेन’मा रमाउँदै आन्तरिक पर्यटक । पछिल्लो समय यस ढुङ्गे बगैंचामा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तस्वीर : प्रेमनारायण आचार्य/रासस