१० साउन २०८३, आइतबार

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

चैत २५, २०८०
काठमाडौं
एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

बारा–नेकपा (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले २७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले ३४३ मत प्राप्त गरेका थिए । 

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्