१७ असार २०८३, बुधबार

कोशीमा माओवादीका ३ मन्त्रीले दिए राजीनामा

चैत २६, २०८०
विराटनगर
कोशीमा माओवादीका ३ मन्त्रीले दिए राजीनामा

कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिएका मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिए ।

यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेश सभाको पाँचौं अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्