२३ असार २०८३, मंगलबार

एक वर्षमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले वृद्धि

चैत २७, २०८०
काठमाडौं
एक वर्षमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले वृद्धि

एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको फागुुन महिनाको तुुलनामा चालुु आवको फागुुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ९.४ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८३.९५ अमेरिकी डलरमा पुुगेको छ । 

गत वर्ष सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा  प्रतिब्यारेल  तेलको  मूल्य  ७६.७७  अमेरिकी  डलर  रहेको  थियो  ।  अन्तर्राष्ट्रिय  बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्