![लोकसेवा आयोगले निकाल्यो लिखित परीक्षादेखि बढुवासम्मको सूचना [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Loksewa_Aayog_fBppY9mNjM.jpg)
लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदका लागि लिखित परीक्षाको विज्ञापन आह्वान गरेको छ ।
यसैगरी आयोगले प्राविधिकतर्फको खरिदार वा सो सरहको पदमा बढुवाको सूचना निकाल्नुका साथै परीक्षा कार्यक्रम नतिजा प्रकाशनसम्बन्धी सूचना समेत प्रकाशित गरेको छ ।
सूचना विस्तृतमाः