२३ असार २०८३, मंगलबार

काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

चैत २८, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ र गोलभेँडा सानो लोकलको ४५ रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ४५, बन्दा लोकलको ३५, मुला रातोको ६०, काउली स्थानीयको ३०, तरुलको ११०, अनार दर्जनको ३००, केरा दर्जनको १४० रुपैयाँ कायम भएको छ । 
विनिमयदर विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्