२४ जेठ २०८३, आइतबार

गलेश्वर मन्दिरको भेटी गन्दै

चैत २८, २०८०
काठमाडौं
गलेश्वर मन्दिरको भेटी गन्दै

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी बुधवार बिहान गनिँदै । चैत महिनामा गलेश्वरमा रु चार लाख ५९ हजार १३५ भेटी सङ्कलन भएको छ । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्