२५ जेठ २०८३, सोमबार

प्रजातन्त्रलाई मनपरीतन्त्र बनाइ भद्रगोल पारियो : पूर्वराष्ट्रपति

कात्तिक २०, २०७४
प्रजातन्त्रलाई मनपरीतन्त्र बनाइ भद्रगोल पारियो : पूर्वराष्ट्रपति
rambaranजनकपुरधाम, २४ मङ्सिर - पूर्वराष्ट्रपति डा रामवरण यादवले विद्यमान समस्याको समाधान सदन अवरोधले हुन नसक्ने बताएका छन् ।
उनले ‘सीमाञ्चल’ पत्रिका प्रवद्र्धन केन्द्रद्वारा प्रकाशित ‘प्रतिभाशाली पत्रकार’ नामक पुस्तकको आज यहाँ लोकार्पण गर्दै संशोधन प्रस्तावको विधिअनुरुप निकास खोज्नु आवश्यक रहेको बताए । विगतमा आफूले विज्ञलाई राखी सीमाङ्कन गर्न सल्लाह दिएको तर सीमाङ्कनलाई खेतबारी खण्डित गर्ने किसिमले गर्दा समस्या जटिल बनेको विचार व्यक्त गर्दै उनले सीमाङ्कनको वैज्ञानिक आधार आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
डा यादवले प्रजातन्त्रलाई मनपरीतन्त्र बनाइ भद्रगोलको अवस्था सिर्जना गर्नेको बिगबिगी बढ्दै जानु प्रजातन्त्रको संस्थागतका सन्दर्भमा चिन्ताको विषय हो भने

salt training

कमेन्ट गर्नुहोस्