२३ जेठ २०८३, शनिबार

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

बैशाख ५, २०८१
काठमाडौं
जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

 जापानको शिकोकु टापुमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा भूकम्प गएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाइएको छ । 
हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको समाचारमा उल्लेख छ।  

salt training

कमेन्ट गर्नुहोस्