२३ जेठ २०८३, शनिबार

महालेखापरीक्षक रायले लिए पद तथा गोपनीयताको शपथ​

बैशाख ६, २०८१
काठमाडौं
महालेखापरीक्षक रायले लिए पद तथा गोपनीयताको शपथ​

महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक रायलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्