![पाटन दरबारक्षेत्रमा ‘हेरिटेज वाक’ [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/patan_durbar_heritage_walk_2_PAEj7JyXcW.jpg)
विश्व सम्पदा दिवसको अवसरमा बिहीवार ‘हेरिटेज वाक’ गरिएको छ ।
ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीवार दिउँसो १ बजेदेखि पाटनढोकाबाट कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मनीषलाल श्रेष्ठले तयार पारेको १३ सय ३६ मिटरको डोरी प्रस्तुत गरिएको थियो ।
कलाकार श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौंलाई केन्द्रमा राखेर कलाको अवधारणा बनाएका हुन् ।












तस्वीरहरू/ नेपाल फोटो लाइब्रेरी