१० असार २०८३, बुधबार

सम्मेलनमा भाग लिन अाएका एनआरएनएका नेता ६ करोड ठगी आरोपमा पक्राउ

कात्तिक २०, २०७४
सम्मेलनमा भाग लिन अाएका एनआरएनएका नेता ६ करोड ठगी आरोपमा पक्राउ

काठमाडौं, २८ असोज– काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनमा सहभागी हुन आएका एक प्रतिनिधि ६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका छन् ।

एकजना जापानी नागरिकलाई ६ करोड नेपाली रुपैयाँ ठगी गरेको अभियोगमा एनआरएन जापानका महासचिव अनुज थापा काठमाडौंबाट पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार अनुजलाई शुक्रवार नै पक्राउ गरिएको हो । उनलाई अहिले हिरासत राखेर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्