44 shares
मध्यपुर थिमि नगरपालिकाले करारमा नगर प्रहरी माग गरेको छ । नगरपालिकाले नगर प्रहरी निरीक्षक १, नगर प्रहरी सहायक निरीक्षक १ र सहायक स्तर तहविहीन १० जना माग गरेको हो ।
इच्छुक उम्मेदवारले सोमबारको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।