6 shares
कर्णाली करिडोरको बीचमा पर्ने जुम्लाको कनकान्दरी गाउँपालिकास्थित सिञ्जा उपत्यकामा लगाइएको धानबाली । ऐतिहासिक महत्व रहेको सिञ्जा खस सभ्यता तथा हिन्दु संस्कृतिको अनुपम संगम स्थलको रुपमा रहेको छ । तस्वीर : हेमन्त केसी/रासस