०५ साउन २०८३, मंगलबार

कतारका राजा थानी शीतलनिवासमा

बैशाख ११, २०८१
काठमाडौं
कतारका राजा थानी शीतलनिवासमा

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलवार साँझ भेटवार्ता गरिरहेका छन् ।

त्यहाँको भेटवार्ता सकिएपछि उनी सोल्टी होटल जानेछन् ।

सोल्टीमा राष्ट्रपति पौडेलले रात्रि भोजको आयोजना गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्