
लोक सेवा आयोगले लिएको सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले विभिन्न सेवा तथा समूहतर्फको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले लिएको प्रशासन, न्याय, सरकारी वकिल समूह, लेखापरीक्षण र परराष्ट्र सेवा तर्फको नतिजा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ । जसमा १३ जनाको नाम उल्लेख छ ।
आयोगले प्रशासन सेवामा नौ जनाको नाम रिफारिस गरेको छ ।
हेरौं सूचीः