
दक्षिण चीन सागरमा फिलिपिन्स र चीनको टकराब दिनदिनै बढ्दै गइरहेको छ । फिलिपिन्सको कोस्ट गार्ड क्षेत्रमा दुई देशका जहाजहरू आमनेसामने भइरहेका छन् । चीनले यो टापु आफ्नो भएको दाबी गर्दै आएको छ । दक्षिण चीन सागरलाई पश्चिम फिलिपिन्स सागर भनिन्छ।
दुवै देशका जहाजहरू नजिकनजिक आउने गरेका छन् । सन् २०१२ देखि चिनियाँ तटरक्षकले उत्पीडन गरेको गुनासो गर्दै आएका छन् ।