२६ जेठ २०८३, मंगलबार

६ जना सचिवको सरुवासहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय [सूचीसहित]

बैशाख २१, २०८१
काठमाडौं
६ जना सचिवको सरुवासहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय [सूचीसहित]

सरकारले ६ जना सचिवको सरुवा गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेसहित ६ सचिवहरूको सरुवा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै सचिव दीपक काफ्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ भने वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिवका रुपमा सरुवा गरिएको छ ।​​​

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

null

null

salt training

कमेन्ट गर्नुहोस्