81 shares
बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका किसान मह उत्पादनका लागि बारीमा राखिएको मौरीका घार । परम्परागत रुपमा मौरीपालन गर्दै आएका यहाँका किसानले पछिल्लो समय नयाँ प्रविधि अपनाउन थालेका छन् । तस्वीर : डम्मर बुढामगर/रासस