0 shares
तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटबाट देखिएको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणस्थलको दृश्य । बेनीकोटबाट तनहुँ जलविद्युत आयोजना, दमौली बजारलगायत आसपासका बस्ती देखिन्छ । तस्बिर : कृष्ण न्यौपाने/रासस