१५ असार २०८३, सोमबार

कतार उड्न लागेको जहाजमा देखियो धुवाँ

बैशाख २४, २०८१
काठमाडौं
कतार उड्न लागेको जहाजमा देखियो धुवाँ

उड्न लागेको कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ ।

काठमाडौंबाट कतारका लागि उड्न लागेको विमानको पछाडिपट्टि धुवाँ देखिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता सुवास झाका अनुसार ​उड्नका लागि पुस ब्याक गर्दा धुवाँ देखिएको थियो ।

चेकजाँचपछि जहजलाई पुन: उडाउने तयारी भइरहेको उनले बताए ।

अरू समस्या केही नभएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्