०१ असार २०८३, सोमबार

राजधानीको शङ्खपार्कमा एक पुरुषको शव फेला

बैशाख २४, २०८१
काठमाडौं
राजधानीको शङ्खपार्कमा एक पुरुषको शव फेला

काठमाडौँको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

उनले भने, “आज शङ्खपार्कमा एक पुरुषको शव भेटिएको छ, पहिचान खुलेको छैन, शव पहिचानका लागि अनुसन्धान गरिरहेका छौँ ।” 

शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्