२२ जेठ २०८३, शुक्रबार

आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने

बैशाख २८, २०८१
काठमाडौं
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने

भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् ।

भारतको उत्तर प्रदेशस्थित खिरीमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। 

सुरक्षा संवेदनशीलताका कारण आवतजावत पूर्ण रूपमा बन्द रहने उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्