२५ जेठ २०८३, सोमबार

गोलभेँडादेखि आलु–प्याजसम्म : आज कुन तरकारीको कति छ मूल्य ? [सूचीसहित]

बैशाख २९, २०८१
काठमाडौं
गोलभेँडादेखि आलु–प्याजसम्म : आज कुन तरकारीको कति छ मूल्य ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सनो लोकल्क्ँै ३० रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ५०, प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको ६०, मकै बोडीको ८०, लौकाको ४०, प्याज हरियोको १३० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः
 

salt training

कमेन्ट गर्नुहोस्