२३ जेठ २०८३, शनिबार

लक्ष्मी मोटर कर्पोरेसनद्वारा नेपालमा 'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट'को शुभारम्भ

बैशाख २९, २०८१
काठमाडौं
लक्ष्मी मोटर कर्पोरेसनद्वारा नेपालमा 'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट'को शुभारम्भ

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते यन्ग, हुन्डाई मोटर भारतका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किम एवं स्थानीय सरकारका जनप्रतिनिधिको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उक्त प्लान्टको शुभारम्भ गरेका हुन् ।​

कम्पनीको अनुसार ६५,००० वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी हुन्डाई मोटर एसेम्बली प्लान्टको १४,००० वर्ग मिटरको निर्माण क्षेत्र रहेको छ ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्