२३ असार २०८३, मंगलबार

अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३०० भन्दा धेरै

बैशाख ३०, २०८१
काठमाडौं
अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३०० भन्दा धेरै

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक आएको बाढीबाट तीन सयभन्दा धेरै मानिसको मृत्यु भएको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शनिबार बताएको छ । 

अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, ‘हालको जानकारीमा बघलान प्रान्तमा तीन सय ११ जनाको मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्