२९ जेठ २०८३, शुक्रबार

सभामुखले बोलाए संसदीय मामिलामन्त्री र सचेतकको बैठक

बैशाख ३०, २०८१
काठमाडौं
सभामुखले बोलाए संसदीय मामिलामन्त्री र सचेतकको बैठक

सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका मुख्य-प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका छन् ।

नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठक आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्