१९ असार २०८३, शुक्रबार
सरकारको नीति तथा कार्यक्रम

स्टार्टअप व्यवसायको लागि सरकारले १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिने

जेठ १, २०८१
काठमाडौं
स्टार्टअप व्यवसायको लागि सरकारले १ हजार युवालाई सहुलियतपूर्ण ऋण दिने

सरकारले स्टार्टअप व्यवसायलाई प्रवर्द्धन आगामी आर्थिक वर्षमा एक हजार युवाको लागि सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले देशका सातवटै प्रदेशका एक हजार युवाले स्टार्टअपका लागि सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेका हुन् ।

‘सरकारले स्टार्टअप राष्ट्रिय अभियान संचालन गर्दैछ । यसको लागि तीन तहका सरकार र निजी क्षेत्रको समन्वय र विभिन्न संस्थासँगको सहकार्यका काम गरिनेछ', सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सातवटै प्रदेशमा स्टार्टअपलाई प्रवर्द्धन गर्न आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्टअपका लागि सहुलियतपूर्ण कर्जा दिइनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्