283 shares
नेपाल प्रहरीको जनपदत समूहतर्फका ६४ जना प्रहरी नायव निरीक्षकहरू(सई)लाई वरिष्ठ नायब निरीक्षक(सई)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिले मंगलबार उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तो छ सूची