२३ जेठ २०८३, शनिबार

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

जेठ २, २०८१
काठमाडौं
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार हुँदा घाइते भएका छन्। उनलाई घाइते अवस्थामा अस्पताल लगिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

स्लोभाकियाकी राष्ट्रपति जुजाना चापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताइन् । गोली चलाउनेको पहिचालन नखुलाइएपनि नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्