०१ साउन २०८३, शुक्रबार

संसद् बैठक बस्दै, चल्ने/नचल्ने अनिश्चित

जेठ ३, २०८१
काठमाडौं
संसद् बैठक बस्दै, चल्ने/नचल्ने अनिश्चित

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठक बोलाइए पनि संसद् चल्ने/नचल्ने निश्चित छैन । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान छ ।

null

salt training

कमेन्ट गर्नुहोस्