२१ जेठ २०८३, बिहीबार

यस्तो छ काठमाडौँमा आज तरकारी तथा फलफूलको मूल्यसूची

जेठ ३, २०८१
काठमाडौं
यस्तो छ काठमाडौँमा आज तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सानो लोकलको ३० रुपैयाँ कायम भएको छ । 

यस्तै आलु रातोको ५५, प्याज सुकेको भारतीयको ८०, काउली स्थानीयको ६०, मटरकोशाको १३०, लौकाको ४०, ब्रोकाउलीको ११०, केरा दर्जनको १३० रुपैयाँ कायम भएको छ । 

यसैगरी अनारको ३५०, कागतीको २५०, जुनारको २८० रुपैयाँ कायम भएको समितिले जनाएको छ।  
मूल्यसूची विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्