२२ जेठ २०८३, शुक्रबार
संसद्को गतिरोध

सूचना टाँसेर ४ बजेसम्मको लागि स्थगित भयो संसद् बैठक

जेठ ३, २०८१
काठमाडौं
सूचना टाँसेर ४ बजेसम्मको लागि स्थगित भयो संसद् बैठक
फाइल फोटो

सहमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समय मागेपछि बिहीवार बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अपराह्न ४ बजेका लागि सारिएको छ ।

सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सहमति जुटाउन बैठक सारिएको हो । संसदीय छानबिन समिति गठन नभए संसद् बैठक अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिँदै आएको छ ।

सभामुख देवराज घिमिरेसँग भएको टेलिफोन कुराकानीमा प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास चलिरहेकाले बैठक सार्न आग्रह गरेका थिए ।

सरकारको आग्रहमा बैठक अपराह्न ४ बजेसम्म सारिएको सभामुखको सचिवालयले जनाएको छ

salt training

कमेन्ट गर्नुहोस्